देश Archive

‘बलि दिन’ किशोरी तस्करी
घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी

त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते
चितवन, भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना
संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा

कोरोनाको केन्द्र बन्दै उपत्यका, हालसम्मकै उच्च संक्रमण
काठमाडौं , भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक््रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा जागा र सह-इन्चार्जमा शर्मा
नेपालगन्ज, राष्ट्रिय युवा संघ नेपाल बाँकेको इन्चार्ज र सह-ईन्चार्जको टुङ्गो लागेको छ ।युवा संघ बाँकेको इन्चार्जको जिम्मेवारी सुरज जागाले पाएका छन भने सह-ईन्चार्जमा खेमराज शर्मालाई छनौट भएका हुन् ।माओवादी केन्द्र र नेकपा एमालेको एकिरण पछि गठन

सांसद चौधरीद्धारा औषधि वितरण
दाङ, देउखुरी क्षेत्र नं १ अन्तर्गत प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले अपा०गता भएका,असाहाय र सिमान्तकृत नागरिकहरुलाई औषधी वितरणको काम सुर गरेको बताउनु भएको छ । आफूले सरकारबाट पाउने सेवा सुविधाको केहि रकम यस्ता नागरिकहरुलाई स्वास्थ्यमा लगानी

क्रसर उद्योग संचालनगर्न नदिने भन्दै गाउँपालिकामा ध्यानाकर्षण–पत्र
दाङ, गढवा गाउँपालिका वडानं ५ मगहर,लोखरपुर र लालपुरका स्थानीय नागरिकहरुले तिन गाउँको सिमाना क्षेत्रमा क्रसर उद्योग संचालन हुन थालेको भन्दै संचालन गर्न नदिन गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । तिन गाउँका झण्डै ८९ जना नागरिकहरुले

इप्रका गढवाको नयाँ प्रहरी प्रमुखमा भट्ट
दाङ, इलाका प्रहरी कार्यालय गढवामा सरुवा भएर आउनुभएका नयाँ प्रहरी निरिक्षक राजकुमार भट्टलाई बिहिवार एक कार्यक्रमका वीच स्वागत गरिएको छ । बिगत १४ महिना पछि पूर्व प्रहरी निरिक्षक भरतसिंह राठौरको सरुवा भएपछि नयाँ प्रहरी निरिक्षक भट्ट

गौतमविरुद्धको मुद्दामा आजपनि सुनुवाइ हुने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा आज शुक्रबारपनि सुनुवाइ हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवाई हुन लागेको हो।यसअघि बुधवार भएको सुनुवाईमा कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा
विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त
काठमाडौं, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा जन्मिएका विश्वकर्मा प्रधानमन्त्री केपी शर्मा

