देश Archive

बाँकेमा आज ४८ जना डिस्चार्ज भएर घर फर्किए

 नेपालगञ्ज,  बाँकेमा सोमबार मात्रै जिल्लाका विभिन्न आईसोलेशनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएका छन । नरेश श्रेष्ठका अनुसार सोमबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आईसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २०

उपत्यकामा १५३१ संक्रमित थपिए

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ कोरोना संक्रमित थपिएका हुन् । जसअनुसार काठमाडौंमा ४८४ महिला

कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौँ, नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४०

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु

काठमाडौ,  कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो । केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा

महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले विकाससम्बन्धी गतल नीतिले विपद्का

५ को प्रदेश सभा बैठक स्थगित

काठमाडौँ, प्रदेश नम्बर  तत्कालका लागि रोकिएको छ ।प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरीएको हो । सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई सारेर दाङको भालुवाङलाई स्थायी

तातोपानी नाका आजदेखि सञ्चालन

​सिन्धुपाल्चोक, पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ । औपचारिक

सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना मुक्त

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८६.४० प्रतिशत निको भएर घर फर्किएका छन् । हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । पछिल्लो

छोराको कुटपिटबाट गुल्मीमा बुवाको मृत्यु

गुल्मी , इस्मा गाउँपालिकामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। वडा नम्बर ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको २६ वर्षीय छोरा अनिलको कुटपिटबाट मृत्यु भएको हो। आइतबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा अनिलले बुवालाई कुटपिट

धुलिखेल अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

बनेपा, कोरोना भाइरस संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा थप दुई जनाको ज्यान गएको छ । बनेपा नगरपालिका-१३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार ज्यान गएको हो । ४६ वर्षीय पुरुषको आइतबार दिउँसो