देश Archive

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १

उपत्यकामा पछिल्लो थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा थप १ हजार ५५१ जनामा

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृत फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले बताएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी

लाइसेन्सको होम डेलिभरी शुरु गर्ने तयारी

काठमाडौँ, नेपाली सवारी चालक अनुमतिपत्र लाइसेन्स लिने र नविकरण गर्ने काम सबैभन्दा झन्झिटिलो देखिन्छ । त्यसमाथि घुस नख्वाइ त कामै नहुने प्रथा चलिरहेको छ ।तर, अब त्यस्तो समस्याबाट नेपालीले मुक्ति पाउने संभावना बढेको छ । वाग्मती

चितवनमा थप २० जनामा कोरोना संक्रमण

चितवन,  चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको

काठमाडौं , कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना

डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान

बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी

काठमाडौं, २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्। केसीको

गुण्डा नाइके बले दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले ‘बले’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

देशभर भेन्टिलेटरमा ४३ र आईसीयूमा २४४ जना उपचारत

काठमाडौं ,  देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमतीमा ३१ र प्रदेश ५ मा ६ जना