देश Archive

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए
धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।
भोटेकोशीका किसानलाई चौँरी वितरण गरिने
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका १ लिस्तीका चौँरीपालक किसानलाई उन्नत जातका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का
काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट
काठमाडौं, सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई

३ सय २६ व्यापारिक फार्मलाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख
‘सरकार जसले चलाए पनि हुन्छ ?’
सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ । त्यहि पृष्ठभूमिमा

कोरोना परीक्षण गर्दा अब अनिवार्य रुपमा नागरिकता चाहिने
काठमाडौं, कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता

अख्तियारको सुर्खेत कार्यालयमा कर्णाली प्रदेशका १० जिल्लाका ७२० उजुरी
सर्खेत, कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७२० उजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । चालू आर्थिक वर्ष असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजूरीमध्ये ९१ छिनोफानो गरिएको छ ।बाँकी ६२९ उजूरी छानबिनका क्रममा रहेको

उपत्यकामा ९४७ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष
न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्याउन खोजेको होइनः प्रचण्ड
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावबारे भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार दिउँसो अध्यक्ष प्रचण्डको सचिवालयले एक प्रेस नोट जारी गर्दै गत कात्तिक २८ गतेको

