देश Archive

माछा मार्ने विषयमा झडप हुदा एक महिलाको मृत्यु
काठमाडौँ, सप्तरीमा सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप भएको छ । झडपमा परि एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलस्थित सार्वजनिक पोखरीमा माछा मार्ने

सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रियो कांग्रेस
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुलुकका ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल

व्यवस्था र सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रैः गृहमन्त्री
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको व्यवस्था र सरकारविरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको जनाएका छन् । प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड– १९ ले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्ति

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द
कर्णाली, नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिएका छन् । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आएका छन् । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना
काठमाडौं, चन्द्रागिरिमा मिनीट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना२क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले जानकारी दिए।

अब कदापि राजतन्त्र फर्कदैनः महामन्त्री कोइराला
मोरङ, कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिएका छन् । कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सुनसरी, हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको बताएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको
अर्काकी श्रीमती भगाएर लैजाने भारतीय पक्राउ
कञ्चनपुर, जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमामा पक्राउ गरेको छ ।बेलौरी नगरपालिका–६

दीप वस्न्यात पक्राउ प्रकरणः प्रचण्डदेखि देउवालाई ओलीको सन्देश
काठमाण्डौ, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप वस्न्यातलाई अख्तियारकै उजुरी पछि विशेष अदालतले पक्राउ गरेपछि अब फेरि भ्रष्टाचारका ‘हाई प्रोफाइल’ काण्डहरुको फाइल खुल्ने आशंकामा राजनीतिक र प्रशासनिक क्षेत्रमा विभिन्न चर्चा प्रारम्भ भएको छ । अख्तियारमा अहिले ठूला भ्रष्टाचार

खोप लगाउन कोही नागरिक वञ्चित नहुने
काठमाडौं, स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई

