देश Archive

मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुन्छ : प्रवक्ता ज्ञवाली

काठमाडौं, केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा सरकार रहेको जानकारी दिएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने

राजदूत डा. खतिवडाले लिए शपथ

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो

उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशकोलागि उम्मेदवारी घोषणा

बिरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको निर्वाचनको लागि उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत उम्मेरदवारी घोषणा गरिएको हो । कर्णाली समृद्धिको आधार , राज्य निजि क्षेत्र साझेदार भन्ने मुल नाराका साथ उम्मेदवारी घोषणा

प्रचण्ड-नेपाल पक्ष भोली निर्वाचन आयोग र सर्वोच्च अदालत जाने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको स्थायी समिति बैठकले आधिकारिकता दाबी गर्नका लागि शुक्रबार सबै

कांग्रेसले १३ गते देशभरका विरोध कार्यक्रम गर्ने

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय

काँग्रेस वरिष्ठ नेता पौडेल समूहको छुट्टै भेला

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । बिहीबार अनामनगरमा रहेको नेता पौडेलको कार्यालयमा उनीहरु छलफलमा जुटेका हुन् । छलफलमा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा

नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने

काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बबहरमलस्थित काकीं ब्यांक्‍वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४ गते

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

काठमाडौं, ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका-६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।  भिमले ती महिलालाई झारफुक

तामाङ दम्पतीले छोडे ओली समूह

काठमाडौं, संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राई दम्पतीले ओली समूहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् ।  बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ र प्रदेश १ की सांसद उषाकलाले आफुहरु विघटित संसदको

नेपाली बजारमा सुनको मूल्यमा बृद्धि

काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोला १ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको