देश Archive

कैलालीमा बेवारिसे अवस्थामा शव फेला

कैलाली, कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन क्षेत्रभित्र पर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो।  शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक

बालुवाटार जग्गा प्रकरणः प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा

काठमाडौं, बालुवाटार जग्गा अपचलन प्रकरणमा सरकारी जग्गा आफ्नो नाममा पार्न लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार दुई लाख रुपैयाँ

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेपछि दायर भएका रिटमाथिको सुनुवाइ फेरि स्थगित भएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो। रिटमाथिको सुनुवाइ आइतबारका लागि तोकिएको रिट निवेदकमध्येका

लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल प्रक्राउ

लुम्बिनी, लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल प्रक्राउ परेका छन् । उनले उखु किसानको १७ करोड बक्यौता तिर्न बाँकी छ । त्यस रकममध्ये अग्रवालले अहिलेसम्म बैंकमा तीन करोड जम्मा गरेको प्रहरीले जनाएको छ ।  महानगरीय अपराध महाशाखाका

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने

काठमाडौँ, वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवनबिमा र कल्याणकारी

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी गरेका छन्। उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको

मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

विराटनगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । ओली समूहको नेतासमेत रहेका मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्। निलम्बन पर्नेमा

खोप लगाएका नर्समा देखियो कोरोना

एजेन्सी, अमेरिकामा कोरोना खोप लगाएका एक पुरुष स्वास्थ्य परिचारक ९नर्स० कोरोना संक्रमित भएका छन। उनले उक्त खोप लगाएको एक हप्ता पछि संक्रमित भएका हुन् । उनले फाईजरको खोप लगाएका थिए। चिकित्सा विज्ञहरुका अनुसार खोप लगाए पछि

सुनको मुल्यमा गिरावट

काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा