देश Archive

ओली समूहको कार्की ब्यांक्वेटमा भेला सुरु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्की ब्यांक्वेटमा सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको भेला करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो। भेलालाई

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै जानकारी दिएकी हुन् । सीता

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

काठमाडौं, नेकपाको संस्थापन ९प्रचण्ड(नेपाल) पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो। यसअघि संसदीय

मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित

‍काठमाडौँ, प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज

बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती प्रदेश संसदीय दलको बैठक डाकेको छ । मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षले नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ । नेतृ शाक्यले

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः

आज देशभर तमु ल्होसार मनाइँदै

काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ

भुक्तानी माग्दै माइतीघरमा आन्दोलनरत सर्लाहीका उखु किसानको निधन

काठमाडौँ, उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक

नव नियुक्त मन्त्रीहरुलाई काममा रोक माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं,नव नियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज (मंगलबार) वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा

ओलीले गफ चुटेरै तीन वर्ष बिताए : नेता खनाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ चुटेरै तीन वर्ष बिताएको बताएका छन् । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लासिग आफैले गर्छु भनेको कुनै पनि