देश Archive

अब देखी एमालेको कार्यक्रममा केपी ओलीको मात्रै फोटो राखिने
काठमाडौं, नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार
काठमाडौं । कतार स्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा सम्बोधन गर्दै उनले समीक्षा बैठकका

रष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरे । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उनीहरूले

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको

बोक्सी आरोपमा बर्बर यातना, न्याय खोज्दा गाउँ निकालाको तमसुक
काठमाडौं, श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले यातना दिने उनका श्रीमान् विनोदकुमार दासलाई बोलाएर

क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट चयन भएका छन् । तत्कालीन युवा जनस्वयम्सेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल बीच एकता पश्चात बनेको क्रान्तिकारी युवा संगठन नेपालकाे

त्रिबिको पाठ्यक्रम विकाश केन्द्रलाई क्रान्तिकारीको १० दिने अल्टिमेटम
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकाश केन्द्रले समकक्षता मान्यता प्रदानमा गरिरहेको अनावश्यक ढिलासुस्ती र कर्मचारीहरुले दिईरहेको हैरानी लगायतका समस्याहरुको दिर्घकालिन समाधानका लागि मागपत्र बुझाएको छ । संगठनको त्रिभुवन विश्वविद्यालय

केएमसी कलेज गुण्डागर्दीको अखडा बन्यो : उषाकिरण आजात
काठमाडौं, अखिल (क्रान्तिकारी) ले बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) गुण्डागर्दीको अखडा बनेको बताएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कलेज हाताभित्रै निर्घात कुटपिट भएको घटना प्रति ध्यानाकर्षण गर्दै संगठनका

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा
बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी