देश Archive

जाजरकोटमा मृत्यु भएका ९२ जनाको सनाखत

काठमाडौँ । जाजरकोटमा भूकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको

भूकम्प पीडितलाई ५० लाख दिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने

उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत

‘राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरिरहेको छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग

सिङ्गो पार्टी पङ्क्तिलाई राहत र उद्धारमा खटिन मोहन वैद्यको निर्देशन

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम

भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुग्यो

काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५

प्रदेश नं. ६ को सम्पूर्ण पार्टी पक्तिलाई उद्दारमा जुट्न निर्देशन

सुर्खेत, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश नं. ६ को सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नं. ६ का इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ले

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए

यसकारण राष्ट्रपतिको निर्णय त्रुटिपूर्ण

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल भनिने रिगललाई रिहा गर्ने गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णय त्रुटिपूर्ण भएको ठहर गरेको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी

विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । युएई समूह ‘बी’ को विजेता र नेपाल समूह