देश Archive

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा वस्दै
काठमाडौं,प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र

राष्ट्रिय जनगणनाको तयारी चुलिदै
काठमाडौं,राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ।समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन

नवलपुरमा भेटिए १४ कुष्ठरोगी
नवलपुर,नवलपरासी बर्दघाट–सुस्तापूर्व मा १४ जना कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएको जानकारी आएको हो।स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी

नेपालमा थप १६२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १६२ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६२ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।पछिल्लो २४ घण्टामा

हामी पनि पार्टी कार्यालयको लागि राम्रो भवन खोज्दैछौँः माधव नेपाल
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। बुधबार बबरमहलस्थित युवा संघ नेपालको नयाँ कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिई नयाँ उचाइमा पर्याउन चाहेको बताएका

आफैँले बन्दुक चलाउँदा घाँटीमा लागेर एकजनाको मृत्यु
बैतडी,गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।गोली लागेर घाइते भएका चन्दको

एमालेलाई नयाँ ढङ्गले व्यवस्थित गर्दै अघि बढ्छौँः मन्त्री श्रेष्ठ
ललितपुर,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने जनाएका छन्।नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका

डोल्पाको मुड्केचुलामा सञ्चार सेवा अवरुद्ध
डोल्पा,दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ। जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो। टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय

देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने
काठमाडौँ,विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने संकेत देखिएको छ। मौसमविद्का अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ। “अबको दुईतीन दिनमा त्यस्तो कुनै

हराएका सात बालिका र किशोरी भेटिए
काठमाडौँ,महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका र किशोरी फेला परेका छन्। उनीहरू बुधबार भारतको सीतामढीमा फेला परेका हुन्।भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार अहिले उनीहरूलाई त्यहाँको रेलवे(स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको छ।मङ्गलबार दिउँसो घाँस काट्न भनी