देश Archive

पार्टीको सार्वभौम नितिअनुसार म मन्त्री बन्छु : सांसद शाह
सुर्खेत, कर्णाली प्रदेश सांसद कृष्णा शाहले पार्टीको सार्बभौम नितिअनुसार आफु मन्त्री पक्का भएको दावी गरेकी छन । मन्त्री शाहले पार्टीले महिलाहरुलाई प्राथामिक्तामा राखेका कारण र आफु मन्त्रीको दाबी रहेको बताएकी हुन । कुसेन्युजसंगको कुराकानीमा मन्त्री शाहले

के हो तिहार ? किन र कसरी मनाइन्छ तिहार ?
दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड हो । दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ । तर,तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन् ।

लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग १,२७० मेगावाट
काठमाडौं, यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन

कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ
काठमाडौं, नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति

यी हुन कर्णालीमा माओवादीबाट मन्त्रीका दाबेदार
सुर्खेत, कर्णाली प्रदेशमा नयाँ सरकार गठनसंगै मन्त्री हुनेको नाम चर्चामा आउन थालेको छ । सत्ता गठबन्धन दल माओवादीका तर्फबाट मन्त्री हुनेको नाम चर्चामा आउन थालेको हो । त्यस्तै चार मन्त्री दाबी गरेको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने

प्रचण्ड र आफुले एमसीसी पास गराउँने बिषयमा पत्र पठाइसकेको प्रधानमन्त्रीको खुलासा
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् ।स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी

भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपालको भ्रमण गर्ने
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने बताएका छन् ।कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेको देउवाले बताए । प्रधानमन्त्री देउवाले समकक्षी

सार्कका महासचिव इसला विराकुन लुम्बिनीमा
बुटवल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् ।सार्कमा रहेकामध्ये दुई बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा समेत बुद्धिस्ट र बौद्ध संस्कृति उत्तिकै

आज काग तिहार, यमपञ्चक सुरू
काठमाडौँ, हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ ।कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच

यस्तो छ कार्तिक १७ गते बुधबारको राशिफल
आज कार्तिक १७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश

