देश Archive

प्याब्सन बाँकेको अध्यक्षमा कोहलपुरका रावत
नेपालगन्ज, निजी तथा आवासिय विद्यालयहरुको सङ्गठन (प्याब्सन) बाँकेको अध्यक्षमा कोहलपुरका यम बहादुर रावत चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट कोहलपुरको बागेश्वरी एकेडेमीमा सन्चालक समेत रहेका रावतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको

सत्ता गठबन्धनबीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन् । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । उक्त बैठकमा देउवासहित, माओवादी केन्द्रका

यातायात भाडामा ४५ प्रतिशत सहुलियत गर्न माग गर्दैँ बाँकेका विद्यार्थीहरु आन्दोलित
नेपालगन्ज, सार्वजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत सहुलियत कार्यान्वयनको माग गर्दैँ बाँकेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्लामा क्रियाशिल तीन वटा विद्यार्थी सङ्गठन विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठन अखिल (क्रान्तिकारी)का अध्यक्ष डिल्ली क्षेत्री, जसपा निकटको समाजवादी

अक्सब्रिज बास्केटबलमा ४० टिम
काठमाडौं, अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु तथा बेचलर्सतर्फ

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक : भीम रावल
काठमाडौं, नेकपा एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक भएको बताएका हुन् । एमालेको दशौं महाधिवेशनमा

टिपरको ठक्करबाट एकै परिवारका ३ को मृत्यु
सप्तरी, सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर

यसकारण पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित
काठमाडौं, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् । शुक्रबार बसेको पर्यटन बोर्डको बैठकले निलम्बन गरेर रेग्मीमाथि लागेको आरोप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले

मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित
काठमाडौं, नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा उम्मेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित बनेका छन्। सभापति शेरबहादुर देउवा प्यानलका शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। पाण्डेले दुई हजार चार सय ११ मत

आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौँ : मन्त्री आले
काठमाडौं, स्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेसन फ्लाइट गर्ने जानकारीसमेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा सञ्चालक संघ,