देश Archive

एथलेटिक्स टोली भारत जाने
काठमाडौं, दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष-महिला गरी १२ खेलाडी सहभागी

मणिक लामा बम राकेको आरोपमा पक्राउ
काठमाडौं, विप्लव नेतृत्वको नेकपाका पुर्व नेता मणिक लामा बम राखेको आरोपमा पक्राउ परेका छन् । एमालेको विद्यार्थी सङ्गठन अखिलकी पुर्व अध्यक्ष तथा सांसद नबिना लामाका बुबा समेत रहेका लामालाई बम राखेको आरोपमा पक्राउ परेका छन् ।

माओवादी केन्द्रका नेता विष्ट एमाले प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत

एआइजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी
काठमाडौं, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ। वरियता मिचेर बढुवा सिफारिस गरिएको भन्दै असन्तुष्ट डीआइजीहरुले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका हुन्। असन्तुष्टमध्ये एक डीआइजी ईश्वरबाबु कार्कीले लोकसेवामा उजुरी

प्रियंका कार्कीको मोबाइल सीआईबीको नियन्त्रणमा
काठमाडौं, अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

‘ओलीमा दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको छ’
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाइ नजिकको संघीय सरकार

स्थानीय तह निर्वाचनमा ४०० सिट जित्नुपर्छ : ओली
काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् ।नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४
निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेवारी दर्ताका लागि २ दिन छुट्याइएको छ
कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७९ जेठमा गर्ने निर्णय गरेको छ।आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले

काँग्रेसलाई सत्ताबाट सडकमा पुर्याउन सक्छौं : वर्षमान पुन
काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले पाँच वर्षका लागि सडकमा पछारिएको काँग्रेसलाई आफूहरुले सत्तामा पुर्याएको टिप्पणी गरेका छन् । तर, आफूहरुले बुई चढाएर सडकबाट सत्तामा पुर्याएको काँग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले

