देश Archive

माओवादी स्थायी समिति बैठकको निष्कर्ष : प्रचण्डको विकल्प छैन

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेपछि केन्द्रीय समिति बैठकको मिति तय गर्दै बैठक सकिने छ । नेताहरुका अनुसार यो बैठकबाट न कुनै प्रस्ताव

प्रधानमन्त्रीलाई कतारको निम्तो

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी)मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ। प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

बिस्तारित बैठकको संन्देश

पार्टीको एकता असफल भएको घोषणा गरेको केही दिन पछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत )को चितवनमा प्रथम बिस्तारित बैठक यहीँ मिति २०८१ साउन ११ देखी १५ गते भित्र उत्साहको साथ सम्पन्न भयो । यो बैठकमा देशैभरिका नेतृत्व

चुडामणि शर्माले गरे आत्मसमर्पण

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् । विशेष

प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश

टीआरसी विधेयक समितिबाट सर्वसम्मत पारित, अब संसद बैठकमा पेश हुने

काठमाडौं । टीआरसी विधेयक कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । बिहीबार सिंहदरबार बसेको समितिको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको हो । बुधबार उक्त विधेयकमा सहमति जुटाउन बनेको

तेक्वान्दो प्रशिक्षक एवं रेफ्रि जगन अधिकारी कोरियामा सम्मानित

काठमाडौं । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ । बिगत लामो समय देखी जीविकोपार्जनका लागि

बहुमतका युवा नेता अभिनास कुवर गिरफ्तार, महासचिव कञ्चनद्धारा रिहाईको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता अभिनास कुवरलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दै नेता अभिनासलाई गिरफ्तार गरेर प्रहरीले मानव अधिकारको गम्भीर उलंघन

नेताहरुको सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने नेकपा (बहुमत) को निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो पार्टीका सम्पूर्ण नेताहरुको सम्पति विवरण पार्टीलाई बुझाउनुपर्ने निर्णय गरेको छ । प्रथम विस्तारित बैठकले गरेका निर्णयको सार्वजनिकको लागी काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत नेकपा (बहुमत) ले पार्टी केन्द्रीय

टीआरसीबारे आज संसदीय छलफल, आजै पास गरेर संसदमा पठाउने तयारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्‌को कानुन तथा मानवअधिकार समितिको बैठक बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्‍याउन आज ११ बजे बैठक डाकिएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन,