अर्थ Archive

यसरी निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो

काठमाडौं,तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् ।यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा

मापदण्ड विपरीत क्रसर उद्योग संचालन

कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिकास्थित सुन्दरपुर–९ का स्थानीयबासी क्रसर उद्योग सञ्चालनको विरोधमा उत्रिएका छन् ।घना बस्तीका बीचमा रोडा, ढुंगा उद्योेग स्थापना गर्न नपाइने भए पनि क्रसर उद्योग सञ्चालन गर्ने तयारी भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मापदण्डअनुसार

आगामी आर्थिक वर्षको बजेट अन्योलमा

काठमाडौं, आगामी आर्थिक वर्षको बजेट निर्माण अन्योलमा परेको छ । स्थानीय तहको निर्वाचनका बीचमा बजेट ल्याउन नमिल्ने भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएसँगै बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको हो । दुई चरणको निर्वाचनका बीचमा

बजारमा नक्कली नोटको बिगबिगी

काठमाडौं, बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन्

अन्तत: नेपाल प्रहरीले पायो नयाँ आइजीपी : बाजि मारे अर्यालले

काठमाडौं ,सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै’ मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।  अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा दज्र्यानी चिह्न ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका

बैंकले लिन्छ कानुनविपरीत बढी पैसा

काठमाडाैँ ,बैंकले कानुनविपरीत नतोकिएको शीर्षकमा अतिरिक्त शुल्क लिइरहेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । निर्माण व्यवसायीलाई बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्दा, एउटा शाखाबाट जारी भएको बैंक ग्यारेन्टी अर्को शाखाबाट बुझिलिँदा बैंक कमिसन सबै भुक्तानी गरी सकेपश्चात्

एनसेल करबारे प्रधानमन्त्रीले भने,‘ढुक्क हुनुस्,

काठमाडौं, विगतमा भएको के हो त्यो जस्ताको तस्तै आउनुपर्छ, यदि कसैले गल्ती गरेको रहेछ भने कारबाही हुन्छ । विक्रेतालाई लाभकर नलिई किन सजिलै छाडियो ? यो गम्भीर विषय हो, ऐन कानुनअनुसार कहाँ काम भएन र के भयो

अब साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुगिने

उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी  भइरहेको छ।  सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार

बर्दिबास ,धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम

काठमाडौं , निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र