अर्थ Archive

बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ११ जना पक्राउ

काठमाडौं । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक

घट्यो खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य

काठमाडाैँ,नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय

यी हुन दसैंमा नयाँ नोट साट्न पाइने ठाउँहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिलो नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी गराएको छ । “बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ

घट्यो सुनको मुल्य प्रतितोला ७० हजार सातसय

काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला, अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि

मेडिकल शिक्षामा चर्को शुल्क असुली अझै उस्तै

काठमाडौं, चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले

नाफा कमाउन नसकेको भन्दै जहाज बेच्न निर्देशन

काठमाडौं, नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क ९एमए० ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने

राष्ट्र बैंकमै भेटियो पाँच अर्बको नक्कली चेक

काठमाडौं, हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले

नेपाली कामदार जापान जाने निश्चित, परीक्षा कात्तिकमा

काठमाडौं, लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी

एटिएम लुट प्रकरण : भारतीय रिजर्भ बैंकको चासो

काठमाडौं, चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ