अर्थ Archive

फेरी बढ्यो सुनको मूल्य

काठमाडौं,सुनको मूल्य पुन बढेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार(आज) सुनको भाउ फेरि बढेको छ । आज सुनको मूल्य तोलामा

अब देखी दूधको मूल्य सिजनअनुसार हुने

काठमाडौं, दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको

सुमार्गीको कम्पनी स्याटेलाइटको लाइसेन्स खारेज

काठमाडौँ ,नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले दिएको समयसीमा भित्र बक्यौता रकम नतिरेपछि अनुमति पत्र खारेज भएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार

पचालझरनामा जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा

कालीकाेट,कालीकोटको पचालझरनामा आर्गानिक जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा आएको छ । स्थानिय जडिबुटीहरुको सदुपयोगको लागि पचालझरना गाउँपालिकाकोे खार्दु ९ राम्नाकोटमा आर्गानिक जडिबुटी प्रशोधन संकलन उद्योग संचालनमा आएको हो । स्वदेशि उत्पादन अपनाऔँ र आत्मनिर्भर बनौँ

अब सबै श्रमिकको न्यूनतल तलब साढे १३ हजार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै श्रमिकले न्यूनतम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक पाउने गरी श्रमिकहरुको तलब बैंक खातामा जम्मा गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको

रारामार्टको गजबको अफर-अनलाइन सपिङ पनि,निशुल्क बीमा पनि

काठमाडौँ,रारा ईन्कर्पोरेशन नेपाल प्रालीले नयाँ अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो

आकासियो सुनको मुल्य, पुग्यो तोलाको ७० हजार

सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ।

कामै नगरी सवा दुई करोड झ्वाम पारेपछि….

काठमाडाैँ, बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन ।

भारतबाट सुुटुक्क तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली

काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर