अर्थ Archive

अन्तत: एनसेलले सुटुक्क बुझायो ४ अर्ब ५० करोड कर
काठमाडौं, दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५

शेयर बजारमा सामान्य सुधार
काठमाडौं,साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी
काठमाडौ, नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि

नाममात्रैको बजार अनुगमनः खाद्य कम्पनीलाई उन्मुक्ति
संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई उन्मुक्ति दिएको छ। समितिले अनुगमनका क्रममा कम्पनीको गोदाममा उत्पादन मिति, उपभोग्य मिति र बिक्री मूल्य उल्लेख नभएका सिमी, फापर, चामललगायत

सरकार र उद्योगीले तीन अर्ब भुक्तानी नदिँदा पीडामा उखु किसान
सरकारको उपेक्षा र चिनी उद्योगको शोषणले विपन्न उखु किसान पिल्सिएका छन् । उखु किनेका उद्योगले एक अर्ब ४१ करोड तिरेका छैनन् । कतिपयले पाँच वर्षदेखिको पैसा नदिएको भन्दै उखु किसान काठमाडौं आएर धर्नामा बसेका छन् । सरकारले उनीहरूलाई न्याय

विदेश भ्रमण र अध्ययनका लागि ४ महिनामै ३७ अर्ब ९७ करोड बाहिरियो
रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य

८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत
काठमाडौं,लगानी बोर्डले ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बोर्ड बैठकले विभिन्न ३ जलविद्युत आयोजनाका लागि आउने ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको

घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ०.६२ अंकले घटेको छ । ०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६७.४१ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १६ लाख ४१ हजार २ सय

४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ
वीरगन्ज, पर्सा प्रहरीले ४ लाख रुपैयाँ नगदसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई ४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

एनसेललाई ठूला करदाता कार्यालयले भन्यो -१५ दिनभित्र कर चुक्ता गर
काठमाडौं,ठूला करदाता कार्यालयले एनसेललाई दोस्रो पत्र पठाउँदै १५ दिनभित्र सबै कर चुक्ता गरिसक्न ताकेता गरेको छ। ठूला करदाता कार्यालयले एनसेललाई आइतबार पठाएको पत्रमा ‘तोकिएको १५ दिन समयसीमाभित्र कर बक्यौता चुक्ता नगरे कारबाही गर्ने’व्यहोरा उल्लेख छ। यसअघि