अर्थ Archive

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरु
सुर्खेत, कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी

१८ लाख रुपैयाँसहित २ जना पक्राउ
मलंगवा, सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित २ जना

१ करोड ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ
काठमाडाैँ, सशस्त्र प्रहरी बलले १ करोड नौ लाख ७९ हजार भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक सशस्त्रले चेक गर्नेक्रमा

बढी मूल्य लिएको भन्दै भाटभटेनीलाई तीन लाख जरिवाना
काठमाडौं-दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले थाल्यो छानबिन
काठमाडाैँ, मेडिकल सामग्री खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न लेखा समितिले सरकारसँग सम्पूर्ण कागजात समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ। समितिले आइतबार सरकारलाई सात दिनभित्र कागजात तथा विवरण उपलब्ध गराउन निर्देश गरेको हो। समितिले स्वास्थ्य तथा

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो २ अर्बको सम्झौता
काठमाडौँ, नेपाली सेनाले जि–टु–जी प्रक्रियामार्फत चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउन सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता गरेको छ । सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोडको सम्झौता

कालिकाेटको रास्कोट नगरपालिकामा सुपथ मूल्य पसल सञ्चालन
कालिकोट, कालिकाेटको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । रास्कोट नगरपालिका र हिमचुली कृषि

दाङको सिसहनियाँ उवासंघद्वारा राप्ती गापालाई १ लाख बढीको खाद्य सामाग्री प्रदान
भालुवाङ,दाङ देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले राप्ती गाउँपालिकाको खाद्य बैंकमा १ लाख ६ हजार ७ सय ४० रूपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जुटदै सहयोग
राेल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर,रोल्पाको प्रकोप व्यवस्थापन कोष आर्थिक सहयोग जम्मा हुन लागेको छ । जस अनुसार शुक्रबारसम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ। खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा कोषमा साहास

प्रदेश पाँच सरकारलाई भाटभटेनीको २५ लाख सहयोग
भाटभटेनी सुपरमार्केटले ५ नं. प्रदेश सरकारले स्थापना गरेको कोषमा २५ लाख आर्थिक सहायता प्रदान गरेको छ । कोरोना भाईरस विरुद्धको असिभयानकालागि संघीय सरकारलाई १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो । प्रदेश