अर्थ Archive

मासिक १ सयबाट सुरु गरेको वृद्धभत्ता ४ हजार पुग्यो

काठमाडौं, तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिस्ट नेतृत्वको पहिलो सरकारले सुरु गरेको वृद्धभत्ता अब मासिक चार हजार पुगेको छ ।एमाले सरकारका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१-५२ को बजेट भाषणमा पहिलोपटक नेपालमा वृद्धभत्ताको नीति सुरु गरेका थिए

प्रहरीको रासन भत्ता १५ प्रतिशत बढ्यो

काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब

कर्मचारीको तलब २ हजार बढ्यो

काठमाडौं, सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् । उनले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको

पुर्व पश्चिम रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट बिनियोजन

काठमाडौं, सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९–७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १०

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रू ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३

प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रीले ४ बजे बजेट सार्वजनिक गर्ने

काठमाडाैं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । सरकारले अध्यादेशबाट आगामी आवका लागि

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं, आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको

कोभिड-१९ सँग सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं, पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको

सुन आयात औसतभन्दा बढी

काठमाडौं, चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू। २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू