विश्व Archive

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ४२४ पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै

कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले

कोरोना भाइरस संक्रमणको मामलामा भारतले चनिलाई उछिनेको छ। आज (शुक्रबार) रातिसम्ममा भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार ५४६ पुगेको छ। चीनमा भने कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९३३ छ। पछिल्लो २४ घण्टामा भारतमा ३५

चीनसँग सम्बन्ध तोड्ने अमेरिकाको धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन । अमेरिका र चीनसँगको सम्बन्ध चिसिदै जाँदा राष्ट्रपति ट्रम्पले चीनसँग आक्राम शैलीमा प्रस्तुत भएका हुन । एउटा अन्तरावार्ताको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले चाहेपछि

विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमणको आतंक

बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको

बेलायतमा कोरोनाबाट ३३ हजार ६१४ को मृत्यु, २ लाख ३३ हजार संक्रमण

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार ६१४ जनाको मृत्यु भएको छ ।  २ लाख ३३ हजार १५१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४२८ जनाको मृत्यु भएको छ भने अरु ३

इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ३६८ को मृत्यु

काठमाडौं , इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार २४ पुग्यो

काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार

भारतमा कोरोनाबाट २ हजार ६ सय ४९ को मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो

मुम्बईमा कोरोनाबाट दुई प्रहरीको मृत्यु

भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका