विश्व Archive

बन्ने भयो कोरोना भाइरस मार्ने मास्क !

मास्कको अनिवार्यता थप पुष्टि भएको यो अवस्थामा अमेरिकाका अनुसन्धानकर्ताहरु कोरोना भाइरस मास्कको बाहिरी सतहमा सम्पर्कमा आउने बित्तिकै निष्क्रिय हुने विशेष खालको मास्क बनाउने प्रयासमा जुटेका छन् । अमेरिकाको युनिभर्सिटी अफ केन्टुकीका अनुसन्धानकर्ताहरु मास्कको बाहिरी तहलाई भाइरसलाई

कोरोनाबाट पाकिस्तानमा एक हजार बढिको मृत्यु

काठमाडौं, पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट

भारत–चीनबीच सीमा क्षेत्रमा फेरि तनाव, थप सैनिक परिचालन

एजेन्सी, भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको बताइएकाे छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद बढेको

‘कोरोना भाइरस संक्रमण अन्त्य हुन गाह्रो छ’ : डब्ल्युएचओ

एजेन्सी, अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ । विश्वमा कोरोना

भारतमा ३ हजार ४३४ को मृत्यु ,१ लाख १२ हजार संक्रमित

काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ ।  भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ

अमेरिकामा कोरोनाको संक्रमणले ९४ हजार ९१८ को मृत्यु

काठमाडौं , साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार

बिरामीको हेरचाह गर्न छाडेर सामूहिक राजीनामा दिदै नर्सहरू

पश्चिम बंगालका निजी अस्पतालमा काम गर्ने बाहिरी राज्यका नर्सहरू सामूहिक रूपमै पलायन हुन थालेपछि त्यहाँ गम्भीर समस्या पैदा भएको छ । पश्चिम बंगाल कोरोना संकटभन्दा पहिलेदेखि नै आधारभूत स्वास्थ्य ढाँचाको कमीसँग जुधिरहेकाले नर्सहरूको पलायनले थप समस्या

पञ्‍जाबमा सरकारी बस चल्न सुरु

बीबीसी, भारतको पञ्‍जाब राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्‍चालनमा आएका छन् । पञ्‍जाबका मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्‍चालन भएको बताए । उनले पहिलो बस लुधियानाबाट अमृतसरका लागि छुटेको जानकारी दिए । उक्त बसमा

ब्राजिलमा कोरोनाको संक्रमणले १७ हजार ९७१ को मृत्यु

काठमाडौं , कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजार ९७१  को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २

भारतमा मृत्यु हुनेको  संख्या ३ हजार ३०३ पुग्यो

काठमाडौं, भारतमा कोरोना भाइरसकाे  संक्रमनबाट मृत्यु हुनेकाे  संख्या ३ हजार ३०३ पुगेकाे छ एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।