विश्व Archive

दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा
एजेन्सी, बलिउड ड्रग केसमा मुछिएकी बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग शनिबार लामो समय सोधपुछ गरेको छ ।सोधपुछपछि एनसीबीले थप अनुसन्धानको लागि दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा लिएको छ

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार पुग्यो
काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख

उठ बिहारी, तयारी गर
एजेन्सी, भारतको बिहारमा विधानसभा चुनावको मिति घोषणा भएको छ । शुक्रबार त्यहाँको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावी मिति घोषणा गरेको हो । कोरोना भाइरस संकटका बीचमा भारतमा हुन लागेको यो पहिलो ठुलो चुनाव पनि हो

विनाशर्त किमसँग भेट्न तयार छुः जापानी प्रधानमन्त्री
एजेन्सी, नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदा सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग विना शर्त भेट्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा साधारण बहसको क्रममा सुगाले यस्तो बताएका हुन् । जापानका नयाँ

ड्रग्स काण्डः दीपिका, सारा र श्रद्धासँग सोधपुछ गर्दै
एजेन्सी, सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ड्रग्स सेवनको विषय चर्चामा आएको छ ।सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर

युक्रेनमा सैन्य विमान दुर्घटना
एजेन्सी, युक्रेनमा एक सैन्य विमान दुर्घटना भएको छ ।दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो ।मृतक अधिकांश वायु

उडिरहेको हवाईजहाजको शौचालयमै आत्महत्या
एजेन्सी , एकजना यात्रीले उडिरहेको जहाजको शौचालयमै आत्महत्या गरेका छन्। बुधबार चीनको आन्तरिक उडानमा रहेको एक जहाजमा सवार यात्रुले शौचालयमा पसेर आत्महत्या गरेका हुन्। चिनियाँ पत्रिका पिपुल डेलीको अनलाइन सँस्करणका अनुसार चीनको फुजियानबाट चेङ्दुका लागि बुधबार

दक्षिण कोरियासँग किमले किन मागे क्षमा ?
सियोल, उत्तर कोरियाली नेता किम जोङअनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन् । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको

भारतले चीनलाई गोली चलाउन सक्ने चेतावनी
काठमाडौं, चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारैतीर सैनिकले उनीमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ ।द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले यस्ता बताएका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा
काठमाडौं, बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर बाहिरीएको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमा बाबु

