विश्व Archive

दोक्लाम विवाद अन्त्य गर्न भारत र चीन सहमती नजिक
एजेन्सी,करिब दुई महिनादेखि भारत र चीनबीच तनावको विषय बनेको सीमावर्ती दोक्लाम सीमा क्षेत्रबाट भारतीय सेना फर्किने भएको छ तर चिनियाँ सेना भने सीमा क्षेत्रमा गस्तीको लागि बस्ने भएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति

भारतमा बलात्कारी बाबाका समर्थनमा तान्डव,२९ को मृत्यु, २ सय घाइते
एजेन्सी, बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी

अमेरिकामाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने प्योङयाङको पनि चेतावनी
उत्तर कोरियाले अमेरिकालाई कुनै पनि वेला आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र अमेरिकाको सेनाले संयुक्त सैनिक अभ्यास तयारी गरिररहेकै वेला उत्तर कोरियाले सो चेतावनी दिएको हो । सोलमा दक्षिण कोरिया र अमेरिकाका सेनाले

बाढीका कारण दक्षिण एशियाभर १ करोड ६० लाख प्रभावित, खाद्यान्न संकट बढ्दै
एजेन्सी : बाढीका कारण दक्षिण एशियाभर १ करोड ६० लाख मानिस प्रभावित भएको आईएफआरसीको प्रतिवेदनले देखाएको छ। नेपाल, बंगलादेश र भारतमा आएको बाढीका कारण झन्डै ५ सय मानिसले ज्यान गुमाइसकेका छन्। इन्टरनेशल फेडेरेशन अफ रेडक्रस एन्ड

स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु
एजेन्सी,स्पेनमा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् । आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले

जापानमा भेटियो विश्वयुद्धमा अमेरिकाले खसालेर पनि नपड्किएको बम
जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को

आरएसएस आवद्ध संस्थाद्वारा चिनियाँ सामान बहिष्कारको निर्णय, भारतमै कडा आलोचना
दोक्लाम विवादले चीन र भारतविच तनाव बढीरहेका बेला भारतमा चिनियाँ सामान बहिष्कार शुरुभएको छ । अतिवादी हिन्दु समुह राष्ट्रिय स्वमसेवक संघ, चीनबिरोधी तिब्बती स्वतन्त्रता पक्षधर समुह र राष्ट्रवादी भन्ने केही संस्थाले एक महिनाअघि चिनियाँ सामान बहिष्कारको

युद्धबाट बच्न डोक्लामबाट तुरुन्त हट,भारतीय सेनालाई चिनियाँ सैनिकको कडा चेतावनी
चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल ली लीले डोकलाममा तनावबाट बच्नका लागि चिनियाँ भूमि डोकलामबाट हट्न भारतीय सेनालाई चेतावनी दिएका छन् । भारत, चीन र भुटानबीचको त्रिदेशीय सीमा क्षेत्र डोक्लाममा भारत र चीनबीच लामो समयदेखि तनाव जारी

भारतीय सेनाका जर्नेललाई चिनियाँ कर्णेलको कडा चेतावनी
एक चिनियाँ टेलिभिजन शोमा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहता र चिनियाँ विदेश मन्त्रालयको ‘सेन्टर फर इन्टरनेसनल सेक्युरिटी कोअपरेसन’का निर्देशक कर्णेल झाओ बोबीच दोक्लम विवादलाई लिएर तातो बहस भएको छ। दुवै अधिकारीलाई दोक्लम विवादबारे बोल्न

भारतमा भारतीय माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा
नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईलाई आधार मानेर प्रचारात्मक, राजनीतिक र फौजी कारबाहीका साथ एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आह्वान गरे अनुसार आज