विश्व Archive

माओवादीको एम्बुसमा परी कोब्रा बटालियनको गाडी अाधा किलोमिटर माथि उफ्रियो

भारतीय माओवादीका जनसेनाले थापेको एम्बुसमा परी कोब्रा बटालियनका ९ जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराममा भएको एम्बुसमा परी अन्य अाधा दर्जन भारतीय सरकारी सेना गम्भीर घाइते भएका छन् । गस्तीमा अाएको

रहेनन् हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन

भारतलाई ट्रम्पको धम्की: कर नघटाए नतिजा भोग्न तयार हुनू

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान

चिनियाँ राष्ट्रपति सीले सैन्य बजेट बढाएपछि, तनावमा ट्रम्प र मोदी

राष्ट्रपतिले सी जिङपिङको प्रस्तावमा चीनले सैन्य बजेटमा बृद्धि गर्ने भएको छ । नेशनल पिपुल्स कंग्रेसमा चिनियाँ प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा उक्त घोषणा गरेका हुन् । अब चीनको सैन्य बजेट १ सय ७५ विलियन डलर

असदको क्रूरता र ठूला देशको स्वार्थले सिरियामा नरसं‌हार

 सिरियामा जारी द्वन्द्वले आउने मार्चमा ८ वर्ष पूरा गर्नेछ। बितेका ८ वर्षमा सिरियाको यो द्वन्द्वमा ४ लाख ६५ हजारभन्दा बढी सिरियाली मारिएका छन् भने १० लाखभन्दा बढि मानिस घाइते भएका छन्। द्वन्द्वको चपेटामा परेका १ करोड

सिरियामा नरसं‌हार : एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

एजेन्सी: सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै

फिडेल क्यास्ट्रोका छोरा एन्जल क्यास्ट्रोको रहस्यमय मृत्यु, क्युबामा शोक

विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै

काबुलमा भीषण एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु, १ सय ५८ जना घाइते

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको

बिकेन हिटलरले प्रयोग गरेको कार

जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । उनले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो । तर,

एकैपटक भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण

पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय