विश्व Archive

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव सिनेटमा पठाइँदै

ऐजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ। आगामी सात दिनभित्रमा प्रस्ताव अघि बढ्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी बुधबार

विश्वकै धनाढ्य जेफ बेजोस्‌ले भारतमा १ खर्वबढी लगानी गर्ने

ऐजेन्सी, अमेजनका मालिक जेफ बेजोस्‌ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरेका छन्। बेजोस्‌ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन एक अर्व अमेरिकी डलर अर्थात एक खर्व १३

हिउँमा चिप्लिएर भारतीय सेना पाकिस्तान पुगे !

हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगेका एक भारतीय सेनालाई पाकिस्तानका सेनाले नियन्त्रणमा लिएको छ। भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएका थिए।जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र

पाकिस्तानमा हिमपातले २५ जनाको मृत्यु, संकटकाल घोषणा

इस्लामावाद, भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ । मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ । सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४

इरानद्वारा अमेरिकी सैनिकमाथि अर्को भिषण हमला, एकैसाथ ४ वटा मिसाइल प्रहार

एजेन्सी, पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी र गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ।सोही सिलसिलामा आज पनि इरानले अमेरिकी सेनाको शिविरमाथि ठूलो आक्रमण गरेको छ।

पाकिस्तानको एक मस्जिदमा भयङ्कर विस्फोट, डीएसपी सहित १४ को मृत्यु

एजेन्सी, पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् ।आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका

ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन

काठमाडौं,ओमानका सुल्तान (राजा) काबूस बिन सैद अलीको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित सुल्तान काबूस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए । सुल्तान काबूसको शुक्रबार बेलुका निधन

अस्ट्रेलिया प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग प्रदर्शन

काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै नागरिक सडकमा उत्रिएका छन् । सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो ।प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको

इरानको क्षेप्यास्त्र प्रहारबाट युक्रेनि विमान खसेको प्रमाण भेटिएको दाबी

एजेन्सी, इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ।क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण

खाडीमा ११ लाख नेपाली जोखिममा ,विमान चार्टर्ड गरेरै मध्यपूर्वबाट नेपालीको उद्धार गर्ने तयारी!

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष