विश्व Archive

कोरोना भाइरसबाट चीनमा ४२६ जनाको मृत्यु , २० हजार बढी संक्रमित

काठमाडौं, कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२६ पुगेको छ । कोरोना भाइरसबाट २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको

साउथह्याम्पटन विरुद्ध लिभरपुलको शानदार जित

काठमाडौं, इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले मोहमद सल्लाहको २ गोलको मद्दतमा साउथह्याम्पटनबिरुद्ध शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ

५५ वर्ष माथिका १० हजारले मागे इच्छा मृत्यु

काठमाडौं, नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामृत्यु चाहन्छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन् । ती दुईले एक रिपोर्टको हवाला दिँदै

चीनबाट आउने विदेशीलाई मङ्गोलिया सरकारले लगायो प्रतिबन्ध

एजेन्सी, चीनबाट आफ्नो देशमा आउनेमाथि मङ्गोलिया सरकारले प्रतिबन्ध लगाएको छ । कुनै पनि चिनियाँ नागरिक होस् वा अन्य देशका नागरिक होस जो सुकैमाथि प्रतिबन्ध लगाइएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक

भारतको २०२० को संघीय बजेट भाषण सुरु

भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् । महिला अर्थमन्त्रीको रुपमा

प्रहरी चौकीआक्रमण गर्न पुगेका १३ विद्रोही यसरी मारिए

बुर्किना, बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती

कोरोनाभाइरस आतंक- डब्लुएचओले गर्‍यो विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’घोषणा

एजेन्सी,चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीव्र

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७

तालिवानी लडाकूको आक्रमणबाट १३ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी, तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । ‘बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको