विश्व Archive

काेराेना भाइरस जंगली जीवजन्तुको अवैध शिकारबाट फैलिएको आशंका

सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो। अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई

कोरोना भाइरसका बिरामीलाई मृत्युदण्ड

एजेन्सी, उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ ।ती अधिकारीलाई उक्त घातक रोग सर्नमा

कोरोना भाइरसको बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

काठमाडौं , उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलाास भएको छ । दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो । कोरोनाभाइरसबाट संक्रमित

कोरोनाबाट मृतकको संख्या १७ सय ४० अमेरिकी संक्रमित

काठमाडौं – ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर

अष्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार

काठमाडौं , अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो

बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा

काठमाडौँ , बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ शनिबार नेपालको एक साता लामाे औपचारिक भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरे । बेलायतको सेनाध्यक्ष

युरोपमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पेरिस,एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको हो । फ्रान्सकी स्वास्थ्यमन्त्री आग्नेस बुज्युनले जनाएअनुसार कोरोनाभाइरसको संक्रमणबाट उपचार गराइरहेका एकजना चिनियाँ पर्यटकको ज्यान गएको

चन्द्रमामा जानको लागि आवेदन खुल्ला

काठमाडौं , नासाले सन् २०२४ भित्र चन्द्रमामा यात्रु पठाउने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ । पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको हो । नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र

चीनमा कोरोनाभाइरसबाट १७ सय स्वास्थ्यकर्मी संक्रमित

बेइजिङ, चीनले कोरोनाभाइरस महामारीबाट १७ सय जनाभन्दा स्वास्थ्यकर्मी संक्रमित भएको खुलासा गरेको छ । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले खुलासा गरेको हो । सिन्ह्वाले जनाएअनुसार

महिनावारी जाँच्‍ने भन्दै ६८ छात्रालाई कपडा खोल्न लगाइयो

एजेन्सी, भारतको गुजरातस्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न दबाब दिएको समाचार आएको छ। समाचार एजेन्सी एएनआईले जनाएअनुसार गुजरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको हो। घटना