विश्व Archive

मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा

क्वालालम्पुर, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन् । स्थानीय समायानुसार उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र

भारत आइपुगे राष्ट्रपति ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् । ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन् । विमानस्थलबाट मोटेरा स्टेडियम

ट्रम्पको सुरक्षाका लागि भारतमा १२ हजार जवान तैनाथ

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १०८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका छन् । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर

कोरोनाका कारण २ लाख उडान रद्द !

एजेन्सी । चीनको हुबेइ प्रान्तबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि मात्र २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ

अमेरिकी राष्ट्रपति ट्रम्प २ दिने भारत भ्रमणमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् ।  भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले

सात हजार नेपाली रहेको थेगुमा कोरोनाको महामारी

काठमाडौं ,दक्षिण कोरियाको राजधानी सोलदेखि तीन किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर। यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण। कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न

इरानमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु

तेहरान, इरानमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका

आफ्नै परिवारले गर्‍यो युवतीको हत्या

दिल्ली,आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै भारतमा एक युवतीको हत्या भएको छ । राजधानी दिल्ली नजिकै २५ वर्षे ती युवतीको आफ्नै परिवारले हत्या गरेको हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै उनकै

किन लेखे बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिले पत्र

चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड

कोरोनाका कारण इटलीमा एक जनाको मृत्यु, विद्यालय बन्द

काठमाडौं,चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ । इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका