विश्व Archive

कोरियाबाट कोरोना प्रभावित नेपालीको उद्धार गर्न सांसदको माग

काठमाडौं, दक्षिण कोरियामा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहा रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको भन्दै सांसदहरुले नेपाली कामदार

दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु

दिल्ली, विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको हिंसामा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १५० जनाभन्दा धेरै

कोरोना कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित

दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने

ट्रम्प भारत भ्रमणमै रहेका बेला किन मच्चियो दिल्लीमा हिंसात्मक प्रदर्शन ?

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा हिंसात्मक प्रदर्शन भएकाे छ। ढुंगामुढा र गोली लागेर एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ। दिल्लीको उत्तरपूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसात्मक प्रदर्शनका

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ सय पुग्यो, ७७ हजार बढि संक्रमित

बेइजिङ, चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनको हुबेइ प्रान्तबाट गएको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा ज्यान गुमाउनेको संख्या दुई हजार ६ सय पुगिसकेको

ट्रम्पको भारत भ्रमणः तामझामका साथ फकाउँदै भारत

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण

दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु

नयाँ दिल्ली, भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ । दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

ट्रम्पको सुरक्षाका लागि पाँचवटा लंगुर

नयाँदिल्ली,भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको छ। प्रेमको प्रतीक मानिने ताजमहल हेर्न आउने भएपछि ट्रम्प दम्पत्तिको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको हो। सोमबार मध्यान्ह ट्रम्प पत्नीसहित

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ को मृत्यु

जेरुसलेम, गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले

ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला

अहमदावाद,भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि गुजरात राज्यको अहमदावाद शहरमा हजारौं मानिसहरु भेला भएका छन् । एअरफोर्स वान विमानबाट अहमदावाद विमानस्थल ओर्लिएका ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री आफैं