विश्व Archive

युक्रेन मुद्दामा अमेरिकाले ‘विकृत सूचना’ फैलायो

काठमाडौं । बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो । रुसले चीनसँग सैन्य

रुस र युक्रेनबीच एक दिने युद्धविराम

किएभ । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म

युक्रेनका दुई सैनिकले युद्ध मैदानमै गरे विवाह

किएभ । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् ।

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते

एजेन्सी, मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल

ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्या

एजेन्सी, ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही

रुस युक्रेनबीच तेश्रो चरणको वार्ता सोमबार

काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता

अब टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने

काठमाडौँ, टिकटकमा अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको टिकटकले जनाएको छ ।चिनियाँ टेक जायन्ट टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको

युक्रेनको राजधानीमा हमला गर्ने रुसको चेतावनी

एजेन्सी, रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी

पुटिनले दिए युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

एजेन्सी, रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ

गुजरात बम विस्फोटका ३८ जना दोषीमाथि मृत्युदण्डको फैसला

नयाँदिल्ली, भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि भएको बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरातको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको