विश्व Archive

इटालीमा कोरोना संक्रमणबाट एकै दिनमा ३ सय ६८ मृत्यु, २४ हजार संक्रमित

काठमाडौं , इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

कोरोना संक्रमण राेक्न अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक

अस्ट्रिया, अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा

भुटानी प्रधानमन्त्रीद्वारा कोरोना संक्रमण रोक्न साथ र सहयोगको प्रतिवद्धता

काठमाडौं,भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा उच्च सतर्कताका साथ काम भइरहेको बताएका छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले कोरोना रोकथामका लागि सहकार्य अनिवार्य रहेको बताएका

कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : बंगलादेशी प्रधानमन्त्री हसिना

काठमाडौं, बंगलादेशकी प्रधान्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा आवश्यक रहेको बताउँदै आफ्नो मुलुकमा कुनै हालसम्म तीन जनामा संक्रमण देखा परेको र उनीहरु सबैलाई निको भइसकेको बताएकी छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको

कोरोना भाइरसविरुद्ध मिलेर अघि बढौं: प्रधानमन्त्री मोदी

काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली

इटालीमा कोरोना संक्रमणबाट मेयरको मृत्यु

रोम, इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् । उनी विगत मार्च ७ देखि

भारतमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

भारत, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको

कोरोनाबाट बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर

काठमाण्डौ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह

इरानी नागरिक कोरोना सङ्क्रमणको त्रासले घर छोडेर भाग्ने तयारी

इरान,नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भयावह

छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा अफ्रिकी राजा पक्राउ

प्रिटोरिया, दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् । दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो । उनले शुक्रबार बिहान