विश्व Archive

कोरोना भन्दा ट्रम्प खतरनाक भन्दै हतियारसहित सडकमा अमेरिकनहरु

काठमाडौं । कोरोनाको केन्द्र बनेको अमेरिकामा सरकारको विरोधमा मानिसहरु सडकमा निस्केका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा पनि खाने कुराको चिन्ता बढी भएपछि लकडाउन तोडेर सतियारसहित विरोधमा उत्रेका छन् । अमेरिकाको राजधानी न्युयोर्कसहित अधिकांश राज्यमा स्थानीयहरुले विरोध

कोरोनाबाट फ्रान्समा एकै दिन ८६१ जनाकाे मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाको मृत्यु

एजेन्सीविश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित

अमेरिकामा कोरोनाबाट एकै दिन २ हजार १५९ जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार

पश्चिम बंगाल सरकारद्वारा मेची नाका शिल, रोकियो आयात-निर्यात

काठमाडौं, पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको मेची नाका शिल गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन्

भारत : १७० जिल्ला ‘रेड जोन’ घोषित

नयाँदिल्ली- कोरोनाबाट अति प्रभावित भारतका १७० जिल्लालाई रेड जोन घोषणा गरिएको छ। यिनमा नयाँदिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, कोलकाता र हैदराबादजस्ता छ वटा मेट्रो सिटी पनि परेका छन्। रेड जाेनमा परेका जिल्ला र सहरमा भाइरस परीक्षण तीव्र

दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

झापा , प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था

चीनमा २४ घण्टा भित्र ४६ नयाँ कोरोना संक्रमित भेटिए

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना

कोरोनाबाट भारतमा मृतकको संख्या ४२२ पुग्यो, १२ हजार ३७० संक्रमित

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।  भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै

फ्रान्समा एकै दिन मृत्यु हुनेको संख्या १ हजार ४३८

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले