विश्व Archive

बाजुरामा एकको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

बाजुरा,बाजुरामा एक जनाको र्ययापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । बाजुराको त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा पोजिटिभ देखिएको हो । भारतबाट चैत १ गते घर आएकाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो । आइतबार नगरपालिकामा गरिएको

कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २३ हजार ६६० पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ । आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७

कोरोनाले अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुग्यो

काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।  अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को  मृत्यु

विश्वभर कोरोनाबाट २८ नेपालीको मृत्यु, एक हजार भन्दाबढी संक्रमित

काठमाडौं , कोरोना भाइरसले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली (एनआरएनए)का अनुसार मृत्यु हुनेको उक्त संख्या शनिबार साँझसम्मको हो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले

कोरोनाले इटालीमा २३ हजार २२७ को मृत्यु ,संक्रमित १ लाख ७५ हजार ९२५

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुग्यो

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६

भारतमा कोरोनाबाट ५२१ को मृत्यु, १५ हजार ७२२ संक्रमित

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा

कोरोनाबाट स्पेनमा २० हजार ६३९ को मृत्यु

काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् । पछिल्लो २४

अमेरिकामा कोरोनाले एकै दिन १ हजार ८५७ जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९

काश्‍मीरमा आतंककारी हमला, तीन भारतीय प्रहरीको मृत्यु

नयाँ दिल्ली, काश्‍मीरमा भएको आतंककारी हमलामा तीन भारतीय प्रहरीको मृत्यु भएको छ । शनिबार दिउँसो भएको आक्रमणमा तीन भारतीय प्रहरीको मृत्यु हुनुका साथै तीन जना घाइते भएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् । काश्मीरको उत्तरी भेगमा