विश्व Archive

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९
काठमाडौं,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार ६४९ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार

श्रीलङ्कामा ९५ सैनिकमा कोरोना सङ्क्रमण
एजेन्सी, श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले

भारतमा कोरोना संक्रमितको संख्या २८ हजार ३८० पुग्यो
नयाँदिल्ली, भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ । हालसम्म

दक्षिण कोरियाले भन्योः उत्तर कोरियाका नेता किम जोङ जीवितै छन्
काठमाडाैँ, मृत्युको हल्ला चलिरहेका बेला दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उन जीवितै रहेको बताएको छ। मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहित विभिन्न खाले हल्ला फैलिएका बेला दक्षिण कोरियाले उनी स्वस्थ नै
भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, संक्रमित २७ हजार ८ सय ९०
काठमाडौं, तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु

कोरोना झेल्दै पाकिस्तानले गर्यो ‘एन्टी शिप मिसाइल परीक्षण, तनावमा भारत
एजेन्सी ।कोरोनाभाइरससँगको लडाइँबीच पाकिस्तानले एन्टी शिप मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हाे । पाकिस्तानी सेनाले जारी

बेलायतमा कोरोनाबाट मर्नेको संख्या २० हजार ३ सय १९ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ। विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको सूचीमा बेलायत पाँचौं नम्बरमा पुगेको हो। वर्ल्डोमिटर्स डट इन्फोका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुग्यो
काठमाडौं, विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरसबाट २ लाख ३ हजार २६९को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन्
कोरोनाले स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाले अमेरिकामा ५४ हजार २४८ मृत्यु
काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार २४८ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख

