विश्व Archive

चीनले पठायो किमको उपचारको लागि विशेषज्ञसहितको चिकित्सा टोली
एजेन्सी, चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ। समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य

भियतनाम जहाँ कोरोनाबाट एकजनाको पनि मृत्यु भएन
विश्वभर कोरोना भाइरसको महामारी छ। तर एउटा यस्तो देश जहाँ तीन महिना अवधिमा भाइरसको केही संकेत मात्र देखिएको छ। यो देश हो भियतनाम। यसको सिमाना चीनसँग जोडिएको छ, जहाँ कोरोना भाइरस महामारी सुरु भएको थियो। भियतनामको

छोडेन कोरोनाले यी जुम्ल्याहा दिदीबहिनीलाई पनि
काठमाडौँ, कोरोनाभाइरसबाट जुम्ल्याहा दिदीवहिनीको मृत्यु भएको छ । यो घटना बेलायतको हो । जुम्ल्याहा दिदी केटी र बहिनी एमाको तीन दिनको अन्तरमा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । ३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल

कोरोनाबाट इटालीमा १५० डाक्टरको मृत्यु,
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ९२ हजारभन्दा धेरै छ । संक्रमित र ज्यान गुमाउने १० प्रतिशत स्वास्थ्यकर्मी छन् । त्यसमध्ये १५० जना विशेषज्ञ

पाकिस्तानमा ९ मे सम्म लकडाउन
काठमाडाैँ, पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो । शुक्रबार विकास तथा

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७८० पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीबाट भारतमा मृत्यु हुनेको संख्या ७८० पुगेको छ। शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार, ४४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा

कोरोनाबाट अमेरिकामा ५२ हजारभन्दा बढीको मृत्यु
काठमाडौं ,करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ८५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण अमेरिकामा
कोरोनाबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ५२४ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३६७ जनाको मृत्यु भएको छ भने ६ हजार ७४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै

कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २५ हजार ९ सय पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४२० जनाको मृत्यु भएको छ । शुक्रबार थप ४२० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९६९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार २१ जना

बेलायतले आफ्ना नागरिक लिन १४ वटा विमान भारत पठाउने
भारत, बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका

