विश्व Archive
अमेरिकामा कोरोनाले ७८ हजार भन्दा बढीको मृत्यु
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल

भारतले खोल्यो लिपुलेक हुँदै मानसरोबार जाने बाटो
काठमाडौं, भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोबर जाने बाटो खुला गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्घाटन गरेका हुन् । नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेक पछिल्लो समय

मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु,
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मलेसियामा एकैदिन थप ३९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ४६७ पुगेको छ । मलेसियामा संक्रमितमध्ये
पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८५ पुग्यो
पाकिस्तान, कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८५ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार ४३०

ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुग्यो
काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुगेको छ । विहीबार यता २४ घण्टाको अवधिमा ६ सय जनाले ज्यान गुमाएका हुन् । योसँगै ब्राजिलमा एकैदिन थप ९ हजार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो,
काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित
कोरोनाबाट भारतमा १ हजार ८८९ को मृत्यु, ५६ हजार ३५१संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ ।
बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुग्यो
काठमाडौं,बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ । एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको

अमेरिकामा ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुग्यो
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ

जब अस्पतालको झ्यालबाट तीन जना चिकित्सकले हामफाले….
मस्को, कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक

