विश्व Archive

मलेसियामा कोरोनाबाट १०८ जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०८ पुगेको हो । मलेसियामा
विश्वभर कोरोनाबाट २ लाख ८० हजारको मृत्यु, ४१ लाख संक्रमित
काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४१ लाख ६२३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा
पाकिस्तानमा कोरोनाका कारण ६३६ जनाको मृत्यु
पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको हो । पाकिस्तानमा
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ सय पुग्यो
काठमाडौं ,भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ११३

अमेरिकामा कोरोनाबाट ८० हजार भन्दा बढीको मृत्यु
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल

यी हुन विश्वका १३ देश जहाँ कोरोनाले छुन सकेको छैन
एजेन्सी : चीनको वुहानबाट महामारीको रुप लिएको कोरोना भाइरस अहिले विश्वका सबै महादेशमा फैलिएको छ। विश्वका प्रायः सबै देशमा यो संक्रमण भइसकेको बताइन्छ। कतिपय राष्ट्रले आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको

लकडाउनकैबीच इराकमा पूर्वगुप्तचर कधिमी बने नयाँ प्रधानमन्त्री
एजेन्सी, आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको सपथ लिएका

सिरियामा कोरोनाको कहर
काठमाडौं, गृहयुद्धले थिलथिलो भएको सिरियालीमाथि अहिले कोरोना भाइरसको अर्को प्रहार बज्रिएको छ । देशीयबाट अन्तर्राष्ट्रिय युद्ध खेलभूमि बनेको सिरियाका लाखौंलाख नागरिकले सन्की शासकका कारण ज्यान गुमाएका छन् । राष्ट्रपति बसर अल असदको अधिनायकवादी शासन र उनलाई

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल

भारतमा कोरोनाको संक्रमणबाट १ हजार ९ सयको मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ३४२

