विश्व Archive

यि हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश
काठमाडाैँ, अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुग्यो
काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार पुग्यो
काठमाडौं ,४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ । २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ

अमेरिकामा कोरोनाले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको

भारतमा कोरोनाबाट २१ सय ९ को मृत्यु, संक्रमितको संख्या ६३ हजार
काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ । २ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार
अमेरिकामा कोरोनाविरुद्धका तीन मुख्य रणनीतिकार नै आइसोलेशनमा
एजेन्सी, अमेरिकामा कोरोना भाइरसविरुद्धको लडाईका मुख्य तीन योद्दा नै आइसोलेशनमा गएका छन् । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका हुन् । कोरोना संक्रमितसँगको सम्पर्कमा
घट्यो कोरोना संक्रमण र मृत्युदर, २४ घण्टायता ३,५१० को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ । हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना

सिक्किमको सीमानामा खटिएका भारत र चीनका सैनिकबीच झडप
एजेन्सी, उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक

ओबामाले गरे महामारी नियन्त्रणमा ट्रम्प प्रशासनको आलोचना
एजेन्सी, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् ।

चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई
काठमाडौं ,चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको

