भिडियो Archive
सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट
काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि
काठमाडौं, धरान उपमहानगरपालिकका मेयर हर्कराज राई साम्पाङ सहितका गायकले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइकिङ गीत’ गीत सार्वजनिक गरिएको हो। गीतको रचना राजीव हलुवाइले गरेका हुन्।
सुर्खेत,कर्णाली सभा सदस्य वीर बहादुर शाहीले आर्थिक चलखेलका आधारमा योजना बाँडफाँड भएको आरोप लगाएका छन । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहीले सांसदको सिफारिसका आधारमा नभएर बाहिरबाट भएको आरोप लगाएका हुन । उनले भौगोलीक
काठमाडौं, युवा सर्जक हिमाल शाहको पहिलो साङ्गीतिक कोसेली ‘मेरी काली’ बजारमा आएको छ । भावना म्युजिक सोलुसनको प्रस्तुतिमा स्वयम् शाहको शब्द, बबुल गिरीको सङ्गित र गायक धमेन्द्र सुनार र विशाखा शाही ठकुरीको सुमधुर स्वर रहेको आधुनिक
लामो रस्साकस्सी बिच कर्णाली सरकार यतिबेला विस्तार भएको छ । मुख्यमन्त्री याँमलाल कंडेलले प्रमुख सत्ता सारथीका रूपमा रहेको माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएसंगै सरकार विस्तार गरेका छन । मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका माननीय वीर
कर्णालीमा थुप्रै ठाँउ छन कयौँ लेखिएका र कयौँ नलेखिएका छन । त्यस्तै नलेखिएका मध्यको मुड्केचुला गाउँपालिकाको कथा पनि नलेखिएकै कथा भित्र पर्दछ । मुडकेचुला गाउँपालिका पर्यटकिय हिसाबले निक्कै सुन्दर गाउँपालिका हो । यहाँको भुगोल प्रकृतिको भर्जिन
काठमाडौँ,जाजरकोटको दुर्गम वस्ती बारेकोटको रामिडाँडामा जन्मिएका देबराज बोहराको किन दिन्छस भाबि मलाई बोलको पहिलो गीत सार्वजनिक भएको छ ।गीतमा गायक देबराज बोहराकै शब्द संगित रहेको गीतमा एरेन्ज भने चर्चित गायक तथा संगितकार टंक वुढाथोकीको रहेको छ ।
काठमाडौं, कनका सुन्दरी फिल्मस्को प्रस्तुतीमा प्रमिशा कसेरा अभिनित तिम्रो सम्झनामा नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको स्वर रहेको गीतमार्फत निर्देशक विजय लामाले माया पिरतिमा धोका खाएको पिडालाई देखाउन खोजेका छन्। तिम्रो सम्झनामा नामक