पर्यटन Archive

यस्तो देखिन्थ्यो हिँउले पोतिएको त्यो गुराँसे डाँडा (फोटो फिचर)
सुर्खेत,बिरेन्द्रनगर केहिदिनयताको मौसमी बदलीले दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङ्ला गुराँसेमा हिउँ परेको छ । गुराँसे रातानाङ्लामा हिउँ परेसंगै स्थानीय पर्यटक हिउँ खेल्न उक्त क्षेत्र पुग्ने गरेका छन । लगातारको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएपनि

सञ्चारविहीन : रारा
गमगढि ,मुगु नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम

आहा ! स्वर्ग जस्तै त्यो मालिका…..
जाजरकोट,चारैतिर हरियाली । उत्तरतिर दन्त लहर जस्तै सेताम्य हिमाल । चराहरुको चिरचिर । यस्तो शान्त र सुन्दर वातावरण मन नपराउने सायदै कोही होलान् । यस्तो स्वर्ग जस्तै स्थान हो मालिका क्षेत्र । भेरी नगरपालिका–६ मछाइनामा अवस्थित

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष ,पैसेरीमा फनफनी नाँचे मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्याली निकाली बुलबुले उद्यानमा पुगेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति

नेपाल भ्रमण वर्ष शुरू
२० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधवारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरू भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रंगशालाबाट बुधवार नै यसको औपचारिक उद्घाटन हुँदैछ

नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा
नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सबै तयारी पूरा भएको छ । बुधवार राजधानीको दशरथ रंगशालामा आयोजना हुने उद्घाटन कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्नेछिन् । उद्घाटनको तयारी विषयमा

भ्रमण वर्षलाई लक्षित गर्दै बैतडीमा प्याराग्लाइडिङको परीक्षण उडान
बैतडी, बतडी एमेजिङ एड्भेन्चर प्राइभेट लिमिटेडले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान गरेको छ । पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा परीक्षण उडान गरिएको हो । जिल्लामा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले प्रयास थालेको संस्थाका

घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा
काठमाडौं, “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं

आहा ! हिउँको घुम्टोमा स्वर्गकी अप्सरा रारा
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

जेट विमान उड्न मिल्ने विमानस्थल बन्दै नेपालगञ्ज विमानस्थल
काठमाडौं, नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय

