पत्रपत्रिका Archive

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

काठमाडौं, पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं, सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध

एमसीसीमा सत्ता गठबन्धन : पाँच दल पाँचतिर

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले संसद्बाट एमसीसी

ईपीएसका श्रमिक पठाउने तयारी

काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १०

यसकारण वडा सभापतिले गरे कांग्रेसको किरिया

डडेल्धुरा, अमरगढी नगरपालिका–९ का कांग्रेस सभापति नरबहादुर पालले कांग्रेसको किरिया गरेका छन्। आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै उनले कांग्रेसको किरिया गरेका हुन्। ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार उनले आफ्नो कपाल खौरेको दुईवटा फोटो

सरकारले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं, दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका

विद्यालय खोल्ने निर्णय अब स्थानीय तहलाई

काठमाडौँ, काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको

एमसीसीको विरुद्ध भदौ २३ गते २२ दलको प्रदर्शन

काठमाडौं, एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको भन्दै २२ दलीय संगठनले भदौ २३ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी

आजदेखि लाइसेन्स परीक्षा सञ्चालन

काठमाडौं, बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन: सञ्चालन गरेको छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएको थियो । मन्त्रालयद्वारा यही भदौ

एकीकृत समाजवादीले बनायो स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्ज

काठमाडौं, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ। आइतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल