पत्रपत्रिका Archive

ताजा जनादेशमा जानुपर्छ : ओली

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भने । अहिलेको गठबन्धनले नै

जहाँ मासुका लागि प्रत्येक वर्ष १० लाख कुकुर काटिन्छन्

सिउल, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् । कोरियामा कुकुर

काठमाडौंबाट चार वर्षिया बालकको अपहरण

काठमाडौं, काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ । बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भयो : बिजुक्छे

काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको

केहीले प्लेनबाटै हामफाल्छौं भने….

काठमाडौं, कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए। बिहान ८ बजेर

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौं, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।

सेयर बजारमा उच्च गिरावट

काठमाडौं, वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक

कतारकी राजकुमारीको टोली मनास्लुको चुचुरोमा

गोरखा, कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले जानकारी दिए । चुचुरोमा

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, घटना नम्बर एक : सोमबार (११ असोज २०७८) बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना,