पत्रपत्रिका Archive

शरीरमा पानीको मात्रा कम भए देखा पर्छन् यस्ता समस्या

हरेक प्राणिका लागि पानी आवश्यक छ । मानिसकालागि त पानी जीवनको आधार नै हो । त्यसैले हामीले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । तर धेरैले पानी पिउनुलाई प्रथामिकता दिदैनन् र शरीरमा पानीको कमी भएर विभिन्न समस्याहरु

सङ्खुवासभा हत्याकाण्ड : ‘हेपेका कारण’ हत्या गरेको स्विकार

काठमाडौं, हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा कात्तिक १५ मा फैसला

काठमाडौँ, ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त

इन्द्रसरोवरको जलाशय सतह बढ्यो

काठमाडौं, कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर

भारतीय बजार तिकुनियामा झडप, ८ जनाको मृत्यु

धनगढी, नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा आठ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिलेपनि तिकुनिया क्षेत्र तनावपूर्ण छ। भारत

डडेल्धुरा पुगेर देउवामाथि नै खनिए कोइराला

डडेल्धुरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीमा व्यक्ति हाबी भएको आरोप लगाएका छन्। आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। देउवाप्रति लक्षित

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं, सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः ५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको

आयल निगमको घाटा बड्यो

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ ।अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान

यसकारण नेपालगन्जको भाटभटेनीलाई २ लाख जरिमाना

नेपालगन्ज, कालोबजारी गरेको भन्दै नेपालगन्जको भाटभटेनीलाई २ लाख जरिमाना गरिएको छ ।शुक्रबार संयुक्त बजार अनुगमन टोलीले नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना

गड्यौला पालनतर्फ किसान आकर्षित

स्याङ्जा, वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका