पत्रपत्रिका Archive

ज्यान जोगाउन भगवान् पुकार्दै बाडी पिडित भोक मेटाउन राहतको पर्खाईमा

सडक छेउछाउका बाढीपीडितले औषधि, उपचार र राहत पाउन थाले पनि गाउँमा भने अभै सरकारको उपस्थिति शुन्य छ । सरकारले राहत वितरणमा निजी क्षेत्रलाई रोक लगाएपछि मुल सडकभन्दा केही भित्र रहेका बस्तीका बाढी प्रभावित झन् आहत बनेका

११ व्यवसायीको व्यवसाय यसकारण बन्द

मापदण्ड विपरीत सञ्चालन भएका विभिन्न प्रकृतिका ११ वटा व्यवसाय बन्द गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । साउन २२ देखि ३२ सम्म भएको संयुक्त विशेष अनुगमनका क्रममा ती पसलको सञ्चालनमा रोक लगाइएको

अाखिर बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ : खुल्यो ‘नयाँ ढोका’

चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन् । आजको कान्तिपुरमा खबर छ । उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन

न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै

दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो

बिहारमा पनि बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित

भारतको पूर्वी राज्य बिहारमा बाढीका कारण कम्तीमा ९१ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो । बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन्,

सरकारको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग

रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन्

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन,

एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति

बाढीपीडितका लागि एक अर्ब निकासा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको

बाढीपीडितका लागि सबै मन्त्रीको एक महिनाको तलब : गृहले पठायो ७ करोड १० लाख

सबै मन्त्रीको एक महिनाको तलब प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् कर्मचारीले पनि एक दिनदेखि पाँच दिनसम्मको तलब बाढी प्रभावितलाई दिने निर्णय

राहतमा पनि राजनीतिक खिचातानी,जस्ले गर्दा सरकारले दिएको राहत पनि वितरण हुन सकेन

बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन । यो खबर