पत्रपत्रिका Archive

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार स्मार्ट लाइसेन्स

सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ । यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको खबर

कुन पार्टीबाट काे–को परे समानुपातिकमा ?

समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । यो खबर

संघीयभन्दा प्रादेशिक संसद खर्चिलो हुने

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसदको तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ

उड्डयन महानिर्देशक गोतमलाई हटाउन चलखेल सुरू

पर्यटन मन्त्रालयले महासचिव सुरेश आचार्यालाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसंग सहमति मागेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एकल निर्णय गरी सहसचिव आयालाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्न आयोगसंग

टिकट लिन नेताको घरमा भिड: सुनसान पार्टी कार्यालय

उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ । आगामी मसीर १० र २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं

मुख्यमन्त्रीको तलब ६४ हजार : यस्ता छन् अन्य सेवा-सुविधा

प्रदेश प्रमुखहरुले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । विधेयकअनुसार, प्रदेश

मन्त्रीलाई कालोमोसोको डर

उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोमालमान श्रेष्को कार्यकक्षमा शुक्रबार दिउँसो पुगेका ९ विद्यार्थी संगठनका नेतनले विभिन्न नाराबाजी गर्दै बहिष्कारको धम्कीसमेत दिए । १२ बजे शिक्षा मन्त्रालय पुगेका नेविसंघबाहेक ९ विद्यार्थी संगठनलाई शिक्षा मन्त्रीले भेट्ने समय नदिए पछि

बुद्धले एयरबस ल्याउने,यूरोपेली संस्थासँग छलफल

बुद्ध एयरले एयरबसमार्फत अन्तराष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ । कम्पनीले सेवा सुरु गरेको २० बर्ष पुरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो । पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तराष्ट्रिय हवाइजहाज

गौचन हत्या प्रकरण– गृहमन्त्री शर्माले ढांटे

गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए । अनामनगरस्थित महासंघको कार्यालय

व्यवसायी हत्याको सर्वत्र निन्दा, को हुन् शरदकुमार गौचन ?

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् । सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो । निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता