पत्रपत्रिका Archive

नेताकै घरमा यसरी उडाइयाे कानुनको खिल्ली

६ कार्तिकका लागि विवाहको छिनिएका थियो । सोही अनुसार बेहुलीको घरमा पूर्णतयारी भएको थियो । केटीको घरमा ६ गते विहानै देखि चहलपहल बढिरहेको थियो । दिन बित्दै गयो । उनको घरमा छिमेकी र आफन्तजनको भिडभाड पनि

पोखरामा मान्छे निल्ने नाली

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन। सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ। नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन्। उनको

बै‌ंकहरूमा किन बढ्दैछ जोखिम ?

आधुनिक बैंकिङको प्रयोग बढेसँगै वित्तीय क्षेत्रमा सञ्चालन जोखिम पनि तीव्र रूपमा बढेको छ। विगतका वर्षहमा ऋणको जोखिम (क्रेडिट रिस्क) उच्च रहँदै आएकामा पछिल्लो समय सञ्चालन जोखिमले उछिनेको छ। कमजोर सुशासन, सूचना प्रविधिमा पर्यापत ध्यान नदिनु, सुरक्षा

बागीप्रति कठोर बन्दै ठूला दल, फकाउँदा नमाने कडा कारबाही

प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए

दुई मतपत्र बनाउन ज्यादै कठिन र अप्ठेरो छः डा. यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले

नेदरल्याण्डका प्रधानमन्त्री, जो साइकल चढ्छन्,

समान्यतया सरकार प्रमुखहरु विभिन्न सुरक्षा घेराभित्र रहर सवार हुन्छन् । नेपालका प्रधानमन्त्री बाटोमा हिड्दा करोडभन्दा माथिका गाडीमा दुई सुरक्षा घेराभित्र साइरन बजाउँदै दैनिक बालुवाटार र सिंहदरवार गर्छन् । तर, नेदरल्याण्डका प्रधानमन्त्रीका मार्क रुट साइकलमा विना सुरक्षकर्मी

पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल

बेलायती अदालतले आफ्नै पत्नीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ । स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी

टीकापुर काण्डका दोषी जेलबाटै राजपामा प्रवेश

अपराधीले राजनीकि संरक्षण पाएको भन्दै आलोचना भइराखेका बेला कैलालीको टीकापुर काण्डका दोषी लक्ष्मण थारुसहित तीनजना जेलबाटै राष्ट्रिय जनता पार्टी (राजपा) मा प्रवेश गरेका छन्। यसअघि भर्खरै कांग्रेससँग एकीकरण भएको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय

तिहारमा मिठाईको माग दोब्बर, भारतीय ब्रान्डको दबदबा

मिठाई पसलमा भीड छ । साहूजीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, आमाको मुख हेर्ने

चर्चित दिदीभाइको सफलताको गज्जब कथा: अव्बल भाइबहिनी

नेपालीको रंगिन चाड तिहार सुरु भइसकेको छ । तिहारले दिदीभाइ तथा दाजुबहिनीको सम्बन्धमा समेत रंग थप्ने गर्छ । लामो समयदेखि भेट नभएका दिदीभाइ तथा दाजुबहिनीहरू तिहारमा भाइटीकाका लागि भेट हुन्छन् । यसकारण तिहार मिलनको चाड पनि