पत्रपत्रिका Archive

यस कारण भयो सशस्त्र प्रहरीमा तलब रोक्का

दुई सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) को व्यावसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेगमीले ‘अस्वाभाविक’ अडान राखदा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ। ३६ हजार जना रहेका संगठनका जवान तथा जुनियर अधिकृतहरू यतिबेला तराईका बाढीप्रभावित क्षेत्रमा उद्धार

करिब तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति

ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।

कुरा नमिलेपछि रसुवागढीमा पाँच सय कन्टेनर अलपत्र

कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् । दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरु नाकामै अलपत्र परेका हुन् । सरकारले चालु

सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीहरू ध्यान काठ तस्करमा

सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् । छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ । वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार

चिउरा र मुरहीकै भरमा जुटे तटबन्धमा बनाउन

गत साता खाँडो नदीको बाढीले वितण्डा मच्चाएको सकरपुराको जनजीवन अझै सामान्य हुन सकेको छैन । बाढीले भत्काएका घर बस्न लायक छैनन् । अधिकांश परिवार अझै पनि चिउरा र मुरहीको भरमा बाँचिरहेका छन् ।  गास र बासको

जग्गा प्लटिङमा सर्वोच्चको यस्तो आदेश

सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका नाममा अन्तरीम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले भूमिसुधार तथा व्यवस्थापन विभागको साउन २७ गते को

सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल

सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ ।

फाैँजी शैलीमा मन्त्री ज्यु ! कर्मचारीलार्इ यस्तो चेतावनी….

उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले नेपाल विधुत प्राधिकरणभित्र ब्याप्त कमिसन र भ्रष्टाचारको जालोका अन्त्य गर्न लागि कडा अभियान सञ्चालन गरिने बताउनु भएको छ । प्राधिकरणको ३२ औँ वार्षिकत्सव समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्नुहुँदै मन्त्री शाहीले प्रधिकरणभित्र

गगन थापा भन्छन – ‘भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै

अनुगमनमा अर्बौ खर्च, उपलब्धि शुन्य

गत साउन २८ गचते प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको लाईफ लाईन सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमनमा निस्के ।  उनले उक्त खण्डको २० किलोमिटर सडकको अवलोन गरेपछि आयोजना प्रमुख तथा ठेकेदारलाई निर्देशन दिए, तपाईहरुले यो सडकमा