पत्रपत्रिका Archive

यी हुन रोल्पाका १७ बर्षीय शनी, जो बने प्रथम लोकस्टार
काठमाडौं, रोल्पाका १७ बर्षिय शनी विश्वकर्मा मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को प्रथम बिजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता

१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए । पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति
रहिनन् ९९ वर्षीया योग शिक्षिका
नयाँ दिल्ली, भारतको तमिल नाडु स्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं
बिहेको तयारीमा ‘मगधीरा’ की चर्चित अभिनेत्री काजल अग्रवाल
काठमाडौं, उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् ।हालसम्मकै सर्वाधिक कमाइ

आज तिहारको तेस्रो दिन,लक्ष्मीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर

यस्तो बन्दै छ चौध महिनामा काठमाडौँ चोभारको सुक्खा बन्दरगाह
काठमाडौं, आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण

शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो : कोइराला
काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस

मृग मार्न गएका शिकारीलाई उल्टै मृगले मारे पछि…
वाशिङटन, अमेरिकाको अर्कान्सास राज्यमा एक जना शिकारीले मृगलाई गोली चलाएकोमा उल्टै मृगको आक्रमणबाट उनको मृत्यु भएको छ । गएको मंगलबार थोमस अलेक्ज्याण्डर नामका ६६ वर्षिय व्यक्तिले यलभिल्ले भन्ने स्थानमा मृगलाई गोली हानेका थिए । उनले सफलतापूर्वक
ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु
रुकुम पश्चिम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र

योतिषको भेषका बालिका अपहरण गर्ने पक्राउ
बाग्लुङ, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ

